ताजा अपडेट
अब बैंकले ग्राहकलाई पुर्व जानकारी दिएर इन्टरनेट, मोबाइल तथा एसएमएस बैंकिङको शूल्क लिन पाउने
अब बैंक तथा वित्तिय संस्थाले इन्टरनेट बैंकिंग, मोबाइल बैंकिंग, एसएमएस बैंकिंग जस्ता विद्युतिय सेवाको शुल्क लिन पाउने भएका छन् ।
आगामी माघ १ गतेदेखि लागु हुनेगरी नयाँ व्यवस्था गर्दैं नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई ग्राहकको पुर्व अनुमति लिएर र सेवा शुल्कबारे जानकारी गराएर मात्र इन्टरनेट बैंकिंग, मोबाइल बैंकिंग, एसएमएस बैंकिंग जस्ता विद्युतिय सेवाको शुल्क लिन निर्देशन दिएको हो ।
यसअघि तथा वित्तीय संस्थाहरुले ग्राहकलाई पूर्व जानकारी नदिएरै इन्टरनेट बैंकिंग, मोबाइल बैंकिंग, एसएमएस बैंकिंग जस्ता विद्युतिय सेवाको शुल्क लिने गरेका थिए ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया