Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बिभाजनको पीडा पत्रकारमा पनि

बिभाजनको पीडा पत्रकारमा पनि

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर आगामी बैशाखमा दुई चरणको निर्वाचन मिति तोकेपनि निर्वाचन हुने पूर्ण सम्भावना देखिएको छैन । यता पत्रकार महासंघमा भने आफ्नै चुनावी रन्को शुरु भइसकेको छ । प्रधानमन्त्रीको गृह जिल्ला झापामा रहेका २ सय ५३ जना सदस्यमध्ये बालुवाटार निकट भनेर डेढ दर्जन खुलिसकेका छन्  ।

बाँकी सदस्यमध्ये काँग्रेस र नेकपा प्रचण्ड–माधव पक्षमा लागेका छन् । नेकपाको झापा जिल्ला संयोजक माधव नेपाल पक्षधर छन् भने पत्रकार महासंघको जिल्ला संयोजक पूर्व माओवादी निकट हुन् । गणेश पोखरेलको स्पष्ट बोल्ने बानीका कारण झापामा पत्रकारहरू ओली समूहतिर कम देखिएको स्रोतको दाबी छ ।

उता,रूपन्देहीमा भने ओली पक्षका पत्रकारहरू अन्यत्रको तुलनामा अलि बढी देखिएको महासंघ स्रोतले बताएको छ । बैशाखको लागि घोषणा गरिएपनि सँसदीय निर्वाचनमा कसले,कहाँ सजिलै जित हात पार्न सक्छन् भनेर नेकपा ओली समूहमा जोड घटाउ हुन थालेको छ । उनीहरूले कन्फर्म जित्ने सिट भएका निर्वाचन क्षेत्रको प्रारम्भिक सूची बनाउँदै गरेका हुन् ।

बालुवाटारको निचोडमा हुम्ला,रोल्पा,रुकुम,बर्दियामा पूर्व माओवादीको पकड कायम रहन्छ । गुल्मी–२ मा गोकर्ण बिष्टले जिते पनि परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीलाई सहज छैन । रूपन्देहीमा अर्थमन्त्री विष्णु पौडेललाई पनि ढुक्कको अवस्था नरहेको प्रारम्भिक निचोड निकालिएको छ ।

प्रतिक्रिया

ट्रेन्डिङ