ताजा अपडेट
प्रदर्शनमा सहभागीलाई बधाई : देउवा
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार प्रदर्शनमा सहभागीलाई बधाई दिएका छन्।
वर्तमान सरकारले गरेको संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमविरूद्ध कांग्रेसले ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो।
शनिबार साँझ उनले विज्ञप्ति जारी गर्दै प्रदर्शनमा सहभागीलाई बधाई ज्ञापन गरेका हुन्।
‘पुस १३ को प्रदर्शनमाझैं आजको प्रदर्शनमा पनि सामाजिक सञ्जालमार्फत् सकृय भूमिका निर्वाह गर्ने विशेषत: युवा पंक्तिलाई विशेष बधाई ज्ञापन गर्दछु’, उनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया