Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १५ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

शनिबार अछाममा १० जना संक्रमित थपिए, कोरोना संक्रमितको जम्मा संख्या १२४ पुग्यो

शनिबार अछाममा १० जना संक्रमित थपिए, कोरोना संक्रमितको जम्मा संख्या १२४ पुग्यो

अछाममा कोरोना संक्रमितको संख्या एक सय २४ पुगेको छ । आज शनिबार १० जना थपिए संगै संक्रमितको संख्या १२४ पुगेको स्वास्थ्य कार्यालय अछाका सुचना अधिकारी देव जोशीले जानकारी दिए ।

जिल्लाको कमलबजारमा सबै भन्दा बढी ६ जना, साँफेबगर नगरपालिका र मेल्लेख गाउँपालिकामा २/२ जनामा कोरोना संक्रमण पुस्टि भएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

कमलबजार नगरपालिकामा देखिएका सबै वडा न २ का रहेका छन् भने २१ बर्ष समुह देखि ५८ बर्ष उमेर समूहका रहेका छन् भने मेल्लेख गाउँपालिका वडा न ४ मा ८ बर्सिया बालक र २ बर्सिया बालिका रहेका छन्।

राष्ट्रिय प्रयोगशाला परिक्षण केन्द्र टेकुमा गरिएको परिक्षणका क्रममा साँफेबगर नगरपालिकाको वडा न ९ बुढाकोट  देखिएका  २ जनामा ३ बर्सिया बालक र २८ बर्सिया पुरुष रहेका छन्।

स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाका अनुसार अछाम जिल्लामा कोरोना संक्रमितको संख्या १२४ पुगेको छ । जसमा सबै भन्दा बढी मेल्लेख गाँउपालिकामा ६२ जना, चौरपाटी गाँउपालिकामा २२ जना, साँफेबगर नगरपालिकामा १० जना, मंगलसेन नगरपालिकामा १५ जना, बान्नीगढी जयगढ गाँउालिकामा ३ जनामा संक्रमण पुष्टी भएको छ ।

यस्तै कमलबजार नगरपालिकामा ५ जना, रामारोशन गाँउपालिकामा २ जना, तुर्माखाँद गााउपालिका, ढकारी गाँउपालिका र पञ्चदेवल नगरपालिकामा एकएक जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित मध्ये ११ जना संक्रमण मुक्त भएर घर फर्किसकेका छन् । हालसम्मको तथ्यांक अनुसार जिल्ला बाहिर भने ३ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो ।

प्रतिक्रिया