ताजा अपडेट
चितुवाको छाला बोक्ने धनगढीका युवकसहित ३ जना पक्राउ
चितुवाको छालासहित ३ जना पक्राउ परेका छन्।
काठमाडौंको शंखमूलबाट दोलखा जिरी नगरपालिका ३ का २८ वर्षीय अर्जुन जिरेल, कैलाली धनगढी नगरपालिका ७ का २२ वर्षीय राज कँडेल र दोरी नगरपालिका ३ का ४८ वर्षीय जयबहादुर जिरेल छालासहित पक्राउ परेका हुन।
उनीहरुको साथबाट एक थान चितुवाको छाला बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
पक्राउ परेका सबैलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल


प्रतिक्रिया