Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

रहेनन अछाम कांग्रेसका नेता देवकोटा

रहेनन अछाम कांग्रेसका नेता देवकोटा

नेपाली कांग्रेस अछामका नेता धर्मराज देवकोटाको निधन भएको छ । उपचारका लागि काठमाडौ जान लागेका नेता देवकोटा नेपालगन्ज विमानस्थलमा बेहोस भएका नेपालगन्ज मेडिकल कलेजको कोहलपुर स्थित शिक्षण अस्पताल लगिएको थियो । कोहलपुर स्थित शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको नेपाली कांग्रेस अछामले जनाएको छ । देवकोटाको सब यात्रामा सयौं मानिस हरु सहभागी भएका थिए ।

नेता देवकोटाको पार्थिव शरीर लाई श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेसको टिकापुर स्थित कार्यालयमा राखीएको थियोे । सुदुरपश्चिम प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका नेता रणबहादुर रावले देवकोटाको पार्थिव शरीरमा पार्टीको चारतारे झन्डा ओढाएर नेपाली ओढाएका श्रद्धाञ्जली अर्पण गरेका थिए । श्रद्धाञ्जलीका नेपाली कांग्रेस अछामका नेता देवकोटाको बिहिवार टिकापुर स्थित कर्णाली नदिको सनकट्टी घाटमा अन्त्येष्टि गरिएको छ ।

उनको जन्म २०२० साल असार २१ गते अछामको विनायकमा भएको थियो । २०३६ सालको जनमत संग्रहमा सहभागी भएर नेविसंघ हुँदै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय उनी २०५४ सालमा साविकको विनायक गाविसको अध्यक्षमा निर्वाचित भएका थिए । उनका आमा , चार छोरा , तीन छोरी र श्रीमती छन । नेता देवकोटाको निधनमा नेपाली कांग्रेस अछामक सभापति भरत कुमार स्वारले शोक व्यक्त गरेका छन ।

प्रतिक्रिया

ट्रेन्डिङ