ताजा अपडेट
बैतडीको झुलाघाट नाका थप २ दिनका लागि खुल्ने भयो
बैतडीको झुलाघाट नाका थप २ दिनका लागि खुल्ने भएको छ।
साप्ताहिक रुपमा सोमबार र शुक्रबार खुल्दै आएको नाका दुवै देशका स्थानीय प्रशासनबीच भएको सहमतीअनुसार माघ ५ र ६ गतेगरि थप २ दिन नाका खुला गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए।
सो क्रममा अत्यावश्यक काम भएकाहरुले आवतजावत गर्न सक्नेछन् भने उपचारका लागि जानेहरुलाई पनि खुला गरिएको हो।
कोरोना भाईरसको जोखमका कारण गत वर्षको चैतदेखि नाका बन्द गरिएका छन। तर अत्यावश्यक कामका लागि भने आवतजावत खुला गरिदै आएको छ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल


प्रतिक्रिया