ताजा अपडेट
कञ्चनपुरको वेदकोटमा झुण्डिएको अवस्थामा एक युवती मृत फेला
कञ्चनपुरको वेदकोट नगरपालिका मा एक युवती मृत अवस्थामा फेला परेकी छन्।
कञ्चनपुरका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार नगरपालिकाको वडा.नं. ७ की १८ वर्षीय रेखा लुहार कामी मृत अवस्थामा फेला परेकी हुन् ।
विवाहित ती युवती आफ्नै घरको सिलिङमा शुक्रवार झुण्डिएको अवस्थामा मृत फेला परेको निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक थापाले बताए ।
युवतीका माइती पक्ष पहाडबाट शुक्रवार साँझ आइपुगेका र शनिवार मात्र घटनास्थलमा अनुसन्धान कार्य अगाडी बढाइने प्रहरी नायब उपरीक्षक थापाले बताए।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया