Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

संबैधानिक 'कु’ का बिरुद्ध तुर्माखाँदमा नेकपाको प्रदर्शन सहीत बिरोध सभा

संबैधानिक 'कु’ का बिरुद्ध तुर्माखाँदमा नेकपाको प्रदर्शन सहीत बिरोध सभा

कमल रावल, माघ ३

अछाम नेपाल कम्युनिष्ट पार्टि नेकपाका केन्द्रिय सदस्य शरद सिंह भण्डारीले प्रधानमन्त्रीले विधि र पद्धती नमान्नु दुखद भएको बताउनु भएको छ ।

व्यक्तिगत स्वार्थ र महत्वकाक्षाको आधारमा निरंकुश बन्न खोजेकै कारण पार्टी बिरोधमा उत्रेको बताउनु भयो । प्रधानमन्त्री केपी शर्मा ओलीको संबैधानिक ’कु’ का बिरुद्ध तुर्माखाँदमा भएको बिरोध सभामा प्रमुख अतिथीको आशनबाट बोल्दै नेकपा अछामका सह ईञ्चार्ज तथा सविधान सभा सदस्य समेत रहेका भण्डारीले संसदको विघठन गरि जनताको मतको अपमान बर्तमान प्रधानमन्त्रीले गरेकाले यसका बिरुद्ध सबै देशभक्त नेपाली जुटनु पर्ने बेला आएको बताउनु भयो ।

संघीय लोकतान्त्रिक गणतन्त्र, संबिधान र पार्टी एकताको रक्षार्थ सबै कार्यकर्ता एकताबद्ध भएर आन्दोलनमा सरिक हुन समेत नेता कार्यकर्तालाई उहाँले आग्रह समेत गर्नु भएको छ ।

प्रतिक्रिया

ट्रेन्डिङ