Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

कञ्चनपुरकाे पुनर्वासमा ट्याक्टर दुर्घटना, २१ जना घाईते, चार जनाको अवस्था गम्भीर

कञ्चनपुरकाे पुनर्वासमा ट्याक्टर दुर्घटना, २१ जना घाईते, चार जनाको अवस्था गम्भीर

कञ्चनपुरकाे पुनर्वासमा ट्याक्टर दुर्घटना २१ जना घाईते भएका छन ।

जिल्लाकाे बेलाैरी नगरपालिकामा पर्ने भकुण्डा बाट पिक्निक खाएर फर्किदै गर्दा से १ त ६५०६ नम्बरकाे ट्याक्टर पुनर्वासकाे वार्ड नं.२ मा पर्ने बेलाैरी धनगढी सडक खण्डमा पर्ने कान्छी बजार नजिक पैसठ्ठी बिघा चाेकमा दुर्घटना भएकाे थियाे ।

दुर्घटनामा परी पुनर्वास नगरपालिका वार्ड नं.२ सिम्रीका चार जनाकाे अवस्था गम्भीर रहेकाे र अन्य १७ जना सामान्य घाईते भएकाे प्रहरीले जनाएकाे छ ।

गम्भीर घाईते भएका चारै जनालाई उपचारका लागि धनगढी पठाईएकाे ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक कैलाश सिँह बिष्टले बताउनु भयाे ।

दुर्घटना परी १४ बर्षिय जीवन खड्का, १७ बर्षिया कल्पना खाती, २२ बर्षिया शान्ति बाेगटी र १५ बर्षिया सुनिता सुनार गम्भीर घाईते भएकाे प्रहरीले जनाएकाे छ ।
सामान्य घाईते भएकाहरूकाे अाईबिअारडी स्थित पुनर्वास पाेलिक्लिनक र पुनित मेडिकलमा उपचार भईरहेकाे छ ।

ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । चालकले मापसे गरी तिब्र गतीमा सवारी चलाउँदा दुर्घटना भएकाे प्रहरीले जनाएकाे ।

प्रतिक्रिया

ट्रेन्डिङ