Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

सर्वोच्चको विज्ञप्तिप्रति प्रेस युनियनको आपत्ति

सर्वोच्चको विज्ञप्तिप्रति प्रेस युनियनको आपत्ति

नेपाल प्रेस युनियनले रातोपाटी डट कम र नेपाल खबर डट कम अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर सर्वोच्च अदालतबाट जारी प्रेस विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । युनियनका महासचिव अजयवावु शिवाकोटीले आइतबार एक विज्ञप्ति जारी गर्दै सर्वोच्चको विज्ञप्तिप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन् ।

विज्ञतिमा आचारसंहिता र कानुनको हवला दिएर सर्वोच्च अदालतले सञ्चारमाध्याम र सञ्चारकर्मीहरु विरुद्ध चेतावनीपूर्ण भाषा प्रयोग गर्दै तर्साउन खोजेकोप्रति युनियनको गम्भीर असहमति भएको जनाइएको छ । विज्ञप्ति भनिएको छ- ‘सम्मानित सर्वोच्च अदालतबाट जारी भएको विज्ञप्तिको भाषा शैलीसँग आपत्ति जनाउँदै सञ्चारमाध्यामहरुको नामै किटेर धम्कीपूर्ण भाषा प्रयोग गर्ने कार्यको युनियन खेद प्रकट गर्दछ ।’

साथै सम्मनित अदालतबाट गौरबमय विरासत र इतिहासलाई निरन्तरता दिँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा वातावरण बनाउन अभिभावकीय भूमिका निर्वाह गर्ने अपेक्षा गरेको युनियनले जनाएको छ ।

प्रतिक्रिया