Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

अछाममा क्वारेन्टिनमा बसेका १ जनाकाे मृत्यु

अछाममा क्वारेन्टिनमा बसेका १ जनाकाे मृत्यु

अछाममा क्वारेन्टिनमा बसिरहेका एक पुरुषकाे मृ’त्युु भएकाे छ। रामाराेशन गाउपालिका वडा नं ५ काे कैलाशेश्वर घट्टेखेती आधारभुत विद्यालयकाे क्वारेन्टिन मा बसेका ४५ बर्षिय पुरुषकाे मृ’त्युु भएकाे हो ।

उनि भारतबाट गाैरीफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुगेका थिए । असार ९ गते उनकाे आरडिटि परिक्षण गरि नेगेटिभ रिपोर्ट आएकाे थियाे । असार १३ गते एक्कासि उनकाे स्वास्थ्यमा स्वासप्रश्वासमा समस्या आएपछि उनलाई उपचारका लागि बयालपाटा अस्पतालमा पुर्‍याईएकाे थियाे ।

आकस्मिक कक्षमा उपचार भईरहेका उनकाे असार १४ गते दिउँसो २ बजे मृ’त्यु भएकाे छ । मृ’त्युु पश्चात उनी संगै परिवारका अन्य २ जना विरामि कुरुवा समेतकाे स्वाव संकलन गरि पिसिआर काेराेना परिक्षणकाे लागि सेती प्रादेशिक अस्पतालमा पठाएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएकाे छ ।

उनि मधुमेहका बिरामी रहेको र औसधि सेवन गरिरहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया