Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

पुनः सुचारु भयो ट्वीटर भेरिफिकेसन

पुनः सुचारु भयो ट्वीटर भेरिफिकेसन

यदि तपाईं ट्वीटर भेरिफिकेसन गर्ने प्रतिक्षामा हुनुहुन्छ भने तपाईंका लागि खुशीको खबर छ । ट्वीटरले शुक्रबारदेखि ट्वीटर ह्याण्डल भेरिफिकेसन पुनः सुचारु गरेको छ ।

ट्वीटरले सन् २०१७ मा पब्लिक भेरिफिकेसन बन्द गरेको थियो । कम्पनीले तीन वर्षपछि अकाउन्ट भेरिफिकेसन पुनः सुरु गरेको हो ।

यस्तो छ भेरिफिकेसनको मापदण्ड

ट्वीटरका अनुसार कम्पनीले केवल त्यस्ता व्यक्तिको अकाउन्ट मात्र भेरिफाइ गर्नेछ, जसको अकाउन्ट एक्टिभ छ । सुरुवाती चरणमा छ प्रकारका अकाउन्टको भेरिफिकेसन हुनेछ ।

जसमा सरकारी कम्पनी, ब्रान्ड, गैरनाफामुलक संस्था, समाचार संस्था, मनोरञ्जन, खेलकुद, आयोजक र प्रभावशाली व्यक्तिहरु रहेका छन् । यद्यपि ट्वीटरले फलोअर धेरै भएका अकाउन्ट भेरिफाई गरिने जनाएको छ ।

कम्पनीले नियम उलंघन गर्ने कम्पनीको ट्वीटर अकाउन्टको भेरिफिकेसन खोसिन सक्ने समेत बताएको छ । घृणा फैलाउने पोस्ट र देशको अखण्डताको विरुद्धमा पोस्ट गर्नेहरुको ब्लू टिक ब्याज हटाइनेछ । यद्यपि यो प्रक्रिया स्वचालित भने हुनेछैन ।

प्रतिक्रिया