Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

मानव अधिकार तथा शान्ति समाज अछाम शाखाको १७ औं साधारणसभा बाट नयाँ नेतृत्व चयन

मानव अधिकार तथा शान्ति समाज अछाम शाखाको १७ औं साधारणसभा बाट नयाँ नेतृत्व चयन

मानव अधिकार तथा शान्ति समाज अछाम शाखाको १७ औं साधारणसभा सम्पन्न भएको छ शाखाका अध्यक्ष हिक्मत बहादुर धामीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि अछाम क्याम्पसका क्याम्पस प्रमुख छत्रबहादुर बिष्ट रहनुभएको थियो भने विशिष्ट अतिथि मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव मदन बहादुर कुवर रहनु भएको थियो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस अछामका पाटी उपसभापति चन्द्र प्रसाद ढुंगाना ,नेकपा जिल्ला सचिवालय सदस्य नमराज न्यौपाने ,राप्रपाका नेता दिनेश शाह ,मंगलसैन नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी,मानव अधिकार तथा शान्ति समाजकापुर्व अध्यक्ष सन्कर रावल ,खडक भण्डारी लगायतको उपस्थित रहेकोे थियो । साथै उक्त साधारणसभा बाट नयाँ कार्यसमिति चयन गरिएको छ ।

नयाँ कार्यसमितिको सभापतिमा पदम बहादुर शाह, उपसभापति सुशील भण्डारी ,सचिव तेज,नारायण शर्मा पौडेल ,काेषाध्यक्ष सरस्वती नेपाली ,सहसचिव रुपक चन्द ,सदस्य महेश जैसी,खडग बहादुर बिष्ट लगायत ११ सदस्यीय कमिटी गठन गरिएको हो । शाखाका उपसभापति मेनुका ढुंगानाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन तेज,नारायण शर्मा पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

ट्रेन्डिङ