Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

अछाममा पहिलो पटक महिला एमबिबिएस डाक्टर मण्डलद्वारा साँफेबगरमा पोलिक्लिनिक सञ्चालन

अछाममा पहिलो पटक महिला एमबिबिएस डाक्टर मण्डलद्वारा साँफेबगरमा पोलिक्लिनिक सञ्चालन

माघ १०, अछाम

अछामको साँफेबगर नगरपालिका -३ हाटबजारमा महिला एमबिबिएस जनरल फिजिसियन डाक्टर आभा मण्डल (कुँवर)ले साँफेबगर पोलिक्लिनिक संचालनमा ल्याएकी छन् । पौष २० गते बाट संचालनमा आएको पोलोक्लिनिकको जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर कुवरले उद्घाटन गरेका हुन ।

ग्रामीण समाजका महिलाहरुमा विभिन्न समस्या देखिएकाले सोही कुरा मध्यनजर गर्दै पोलिक्लिनिक संचालनमा ल्याएको पोलोक्लिनिक का प्रोपराईटर राजेन्द्र कुवँर ले बताउनुभयो  । क्लिनिक बाट पिसाब पोल्ने समस्या , तल्लो पेट दुख्ने, ढाड दुख्ने , पाठेघर खस्ने समस्या , महिनावारी गडबडी , सेतो पानी बग्ने वा बाझोपनको समस्याको उपचार हुनेछ । साथै २४ सै घन्टा महिला बिबिएस डाक्टर द्वारा इमर्जेन्सी सेवा, भिडियो एक्सरे सेवा , एक्सरे सेवा , इसिजी सेवा, ल्याब सेवालगायतका सेवा दिइने क्लिनिक व्यवस्थापन पक्षले बताएको छ ।

प्रतिक्रिया