ताजा अपडेट
विश्वो हिन्दू युवा संघ अछामको प्रवक्त्तामा कुँवर
विश्वो हिन्दू युवा संघ अछाम जिल्लाको प्रवक्त्तामा कुबेर कुँवर मनोनित भएका छन ।
विश्वो हिन्दू युवा संघ अछाम जिल्लाको जिल्ला कार्य समितिले यही पौष १० गते उनलाई मनोनित गरेको हो ।
विश्वो हिन्दू युवा संघ अछाम जिल्लाका अध्यक्ष हिक्मेन्द्र माझी द्वारा हक्षातरित पत्र मा कुँवरलाई मनोनित गरेसंगै सफल कार्यकालको शुभकामना समेत व्यक्त्ता गरिएको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया