Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

होटेल र ब्यांक्वेटमा बसेर अध्यक्ष थपेछन्, निर्वाचन आयोगले देखाइदियो - ओली

होटेल र ब्यांक्वेटमा बसेर अध्यक्ष थपेछन्, निर्वाचन आयोगले देखाइदियो - ओली

 प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई निर्वाचन आयोगले गतिलो झापड दिएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूह दाङको आयोजनामा देउखुरीमा भएको सभालाई सम्बोधन गर्दै उनले भने, "केही व्यक्ति पार्टीको बैठकमा नआएर ब्यांक्‍वेट, होटेल र रेस्टुरेन्टमा बसेर केपी ओलीलाई पार्टीबाट र साधारण सदस्यबाट निष्कासन गरेछन् । तर निर्वाचन आयोगले आइतबार मान्यता नदिने निर्णय गरेछ ।" 

निर्वाचन आयोगमा पार्टीको आधिकारिता र चुनाव चिह्‍न दाबी गरेको प्रसंग कोट्याउँदै प्रधानमन्त्री ओलीले आफूलाई प्रचण्ड-माधव समूहले पार्टीबाट निकालेको हास्यास्पद भएको बताए । उनले भने, "तपाईंहरू अचम्म पर्नुहुन्छ होला, दुई-चारजना मान्छे पार्टीको बैठकमा नआएर बैठक छाडेर बाहिर गएर विभिन्न ब्यांक्‍वेटहरूमा बसेर, केपी ओलीलाई पार्टीबाट निकाल्यो अरे, साधारणसदस्यबाट पनि निकाले रे । हास्न मन लागेन तपाईंहरूलाई कुरा सुन्दा ?" 

साथै उनले आफैं-आफैंले अध्यक्ष घोषणा गरेको भन्दै त्यसलाई निर्वाचन आयोगले खत्तम पार्दिएको पनि बताए । "केही मानिस पार्टी छाडेर । बैठकमा नआएर । बाहिर गएर । चौतारीमा बसेर । म अध्यक्ष भएँ भनेर घोषणा गर्दै हिँड्याछन्," उनले भने, "त्यो पनि हिजो निर्वाचन आयोगले खतम पार्दियो । अध्यक्ष सदस्य कोही भएका छैनौ भनेर ।"

प्रतिक्रिया

ट्रेन्डिङ