Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

आगलागी बाट अछाममा तीन घर जलेर नष्ट

आगलागी बाट अछाममा  तीन घर जलेर नष्ट

अछाममा आगलागी बाट ३ घर जलेर नष्ट भएका छन् । जिल्लाको साफेबगर नगरपालिका वडा नम्वर ११ देविस्थानको धामि गाउँमा स्थानीयका ३ ओटा घरहरु आगो लागेर नष्ट भएका हुन ।

स्थानीय नवल सिह धामि, टंक धामि र दिपक धामिका घरमा आगो लाग्दा जलेर नष्ट भएका वडा अध्यक्ष गणेश बहादुर खड्काले जानकारी दिनुभयो ।

भुसको छानो फाल्ने क्रममा बच्चाले आगो लगाउदा सल्किएको र अन्य घरमा समेत आगो लागेको बताईएको छ। आग‍ो लाग्दा घरमा रहेका लुगा कपडा जम्मा गरिखिएको अन्न, भाडाकुडा नष्ट भएका वडा अध्यक्ष खड्काले बताउनुभयो ।

स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिईएको छ भने आगलागी बाट अन्दाजी ३ लाख भन्दा बढि क्षति भएको वडा अध्यक्ष खड्काले बतानुभयो । आगलागीबाट मानवीय कुनै क्षति भएको छैन।

प्रतिक्रिया