ताजा अपडेट
मार्कुमा पोल ढल्दा अछामको बिधुत सेवा अवरुद्ध
अछाम -
अछाम जिल्लामा बिधुत सेवा अवरुद्ध बनेको छ ।सोमबार बिहान दिपायल साफेबगर ३३ केभी प्रशारण लाइन अन्तर्गत चौरपाटी गाउँपालिका ७ मार्कुमा बिधुतको पोलमा रूख खस्दा दुई ओटा बिधुतको पोल ढल्नुका साथै ५ ओटा पोलको समेत लाईन चुडीयको नेपाल बिधुत प्राधिकरणले अछाम बितरण प्रमुख बिजय राज रेग्मीले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुईवटा बिधुतका पोल थप्नुपर्ने र उक्त थप दुई पोल लियर बितरण केन्द्र साफेबगर र बयालपाटाका कर्मचारी हरु बिग्रीएको प्रशारण लाइन मर्मत गर्न लागिएका ठ्याक्कै यतिबेला सम्म बिधुत आपूर्ति हुन सक्ने भन्ने सम्भावना नरहेको बताउनु भयो ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया