ताजा अपडेट
अछाममा एकैदिन ६५ जनामा कोरोना पुष्टि
अछाम – जिल्लामा हाल सम्म्कै सबैभन्दा बढी ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको साँफेबगर नगरपालिकाका विभिन्न वडामा गरि ४७ पुरुष र १८ महिलामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
५ दिन सम्म संक्रमण नदेखिएको जिल्ला एकैपटक बढी संख्यामा कोरोना भाइरसको संक्रमण पुष्टि
जसमा १ जना स्वास्थ्यकर्मी पनि रहेका छन् । जसमा केहीको बयालपटा अस्पतालमा स्वाब संकलन गरि सेती प्रयोगशाला धनगढीमा परिक्षणको लागि पठाइएको थियो ।
यस अघि जिल्लामा १२४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया