Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

फिल्म ‘केजीएफ च्याप्टर २’ रिलिजका दिन यशका फ्यानले मागे सार्वजनिक विदा

फिल्म ‘केजीएफ च्याप्टर २’ रिलिजका दिन यशका फ्यानले मागे सार्वजनिक विदा

मुम्बई । अभिनेता सञ्जय दत्त र साउथ सुपरस्टार यशको फिल्म ‘केजीएफ च्याप्टर २’ चर्चामा छ । यशको फ्यान फ्लोइङ समेत धेरै रहेको छ ।  उनका एक फ्यानले प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक चिट्टी लेखेर फिल्म रिलिजको दिन सार्वजनिक विदा दिन समेत अपिल गरेका छन् । फ्यानले प्रधानमन्त्री मोदीलाई लेखेको चिट्टी सोशल मिडियामा भाइरल भइरहेको छ । 

चिट्ठीमा लेखिएको छ ‘सर, हामी सबैलाई थाहा छ यशको फिल्म ‘केजीएफ च्याप्टर २’ १६ जुलाई २०२१ मा रिलिज हुँदैछ । मानिसहरु फिल्मको प्रतिक्षा गरिरहेका छन् । हामी तपाईलाई अपिल गर्दछौ । त्यो दिन राष्ट्रिय विदा घोषणा गर्दिनुस् । हाम्रो भावनालाई सम्झनुस् । यो फिल्म मात्र होइन । यो हाम्रो इमोसन पनि हो ।’

फिल्ममा यश र सञ्जय दत्तका अलवा श्रीनिधि शेट्टी, रविना टन्डनको पनि मुख्य भूमिका रहेको छ । निर्माण युनिटले केही दिन अगाडि फिल्म रिलिज मिति घोषणा गरेको थियो । 

प्रतिक्रिया

ट्रेन्डिङ