ताजा अपडेट
नेपाली कांग्रेसका कार्यकर्ताको कुटपिटमा संलग्नलाई कारबाही गर्न नेपाली कांग्रेस तुर्माखाँदको माग
अछामको तुर्माखाँद गाउँपालिका– ४ का नेपाली कांग्रेसका सदस्य झंकर बहादुर बुढाको कुटपिटमा संलग्नलाई कारबाही गर्न नेपाली कांग्रेस तुर्माखाद गाउँपलिकाले माग गरेको छ।
बिहिबार दिउँसो आफ्नै पसल मा बसिरहेको अवस्थामा सोही गाउँपालिका ४ बस्ने महेन्द्र बयक, मन बहादुर बयक र केसे नेपाली लगाएतले नेकपा आन्दोलनका नाममा अभद्र व्यबहार गरी कुटपिट गरेको भन्दै नेपाली काँग्रेस तुर्माखाँद गाउँपालिकाले विज्ञप्ती निकालेको हो ।
नेपाली कांग्रेस तुर्माखाँद गाउँपालिका का सभापती टेक बहादुर बयक र सचिव हर्क बहादुर बुढा द्वारा हस्ताक्षरित विज्ञप्ती मा सो अपराधमा संघ्लग्न व्यक्त्तिलाई कारबाही गरी पिडित लाई उचित क्षतिपुर्तिको व्यवस्था समेत गरी आगामी दिनमा यस्तो कार्य पुर्ण रुपमा बन्द गरी कानुनी राज्य र व्यक्त्तिको सुरक्षा गरियोस भन्ने माग समेत समावेस गरिएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया