ताजा अपडेट
भारतीय पक्ष पनि झुलाघाट नाका खोल्न सहमत
बैतडीको झुलाघाट नाका खोल्न भारत पनि सहमत भएको छ।
जिल्ला प्रसासन कार्यालय बैतडीले शुक्रबार सूचना जारी गर्दै बन्द अवस्थामा रहेको नाका खोल्न भारत सहमत भएको जनाएको छ।
सहमतीअनुसार अब कोरोना भाइरसको संक्रमण फैलिएपछि बन्द रहेको झुलाघाट नाकामा शनिबारदेखि नै आवतजावत गर्न सकिनेछ।
बिहान सवा ९ बजेदेखि साँझ सवा ५ बजेसम्म झुलाघाट नाका भएर आवतजावत गर्न सकिने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ। नाकाबाट आवतजावत गर्दा स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य प्रयोग गर्नुपर्नेछ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया