ताजा अपडेट
गुड्दै गरेको भ्यानमा आगो सल्कियो - अछाम
अछाममा गुड्दै गरेको भ्यानमा आगो सल्किएर नष्ट भएको छ।
जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ८ चण्डिका मोटेनामा नापी विभागको बा २ झ १७१२ नम्बरको पिकअप भ्यानमा आगो लागेर नष्ट भएको अछाम प्रहरीले बताएको छ।
प्रहरीका अनुसार भ्यानको इन्जनमा आएको समस्याका कारण आगो सल्किएको हो। आइतबार बेलुका साढे ७ बजेको समयमा भ्यानमा आगो सल्किएको इलाका प्रहरी कार्यालय साँफेले बताएको छ।
चौरपाटि गाउँपालिकाबाट गाडी जिल्ला सदरमुकाम फर्कदै गर्दा एक्कासि धुवा आएको र आगो लागेको प्रहरीले बताएको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया