Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

प्रेस संगठन कैलालीद्धारा ५१ सदस्यीय कमिटी विस्तार

प्रेस संगठन कैलालीद्धारा ५१ सदस्यीय कमिटी विस्तार

प्रेस संगठन कैलालीले ५१ सदस्यीय कमिटी विस्तार गरेको छ ।  संगठनका कैलाली संयोजक हरिस बिकको अध्यक्षतामा सोमबार बसेको बैठकले ५१ सदस्यीय कमिटी विस्तार गरेको हो । प्रेस संगठन सुदूरपश्चिम प्रदेश सह सयोजक नबराज भण्डारीको प्रमुख आथित्यतामा उक्त बैठक सम्पन्न भएको हो ।

उनले आधिकारीक प्रेस संगठन आफु नै भएको स्पष्ट पारेका छन । उनले आज धनगढीमा गरिएको संगठनको भेला नभएर गुटको भेला मात्रै भएको आरोप लगाए । यस्तै प्रेस संगठन कैलालीका संयोजक हरिस विकले नयाँ सदस्यहरुलाई स्वागत गदैँ आफुहरुको संगठन नै आधिकारीक भएको बताए ।

साथै उनले बाटो विराएर बरालिदैँ हिँडेका साथीहरुलाई आफु संयोजक भएको संगठनमा आउन आह्वान गरेका छन । बैठकमा पत्रकार महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष अर्जुन शाह, सदस्य मुकेस चौधरी, प्रेस सङ्गठन सुदूरपश्चिम प्रदेश सदस्य तथा वानका केन्द्रिय सदस्य हरि जोशी, लक्ष्मी जैसी लगायतको सहभागीता रहेको थियो ।

उक्त बैठकले देशको संविधान र कानुनको रक्षाका लागि सधै कटिबद्ध हुने निर्णय समेत गरेको छ । बैठकको सञ्चालन संगठनका सचिव मिन ठकुरीले गरेका हुन । 

प्रतिक्रिया

ट्रेन्डिङ