ताजा अपडेट
साँफेबगरमा अबैध रुपमा बाजुरा लिदै गरेको सामान बरामद
प्रहरी चौकी चौखुट्टेले भारत बाट अबैध रुपमा ल्याउदै गरेको ईण्डियन बिंडी पक्राउ गरी कारबाहिको लागी करदाता सेवा कार्यालय साँफेबगरमा पठाएको छ ।
प्रहरी चौकी चौखुट्टेको च. न. १२९ को पत्र बमोजिम ना. ४ ख. ६२१३ नम्बरको ट्रक र च. न. १३१ को पत्र अनुसार ना. ७ ख. ९५५२ नम्बरको बस अबैध भारतिय बिडी सहित बरामद गरी कर दाता सेवा कार्यालय साँफेबगर मा अनुसन्धान का लागी पठाईएको कर दाता सेवा कार्यालय का प्रमुख धर्म रोकाया ले बताउनु भयो ।
आफुहरुले गरेको अनुसन्धान पछी ट्रक र बस दुबैलाई थप अनुसन्धानका लागी आन्तरिक राजश्वो कार्यालय डडेलधुरा पठाईएको पनि उहाँले जानकारी गराउनु भयो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया