Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

म्याकबुकमा निःशुल्क ब्याट्री रिप्लेसमेन्टको सुविधा दिँदै एप्पल

म्याकबुकमा निःशुल्क ब्याट्री रिप्लेसमेन्टको सुविधा दिँदै एप्पल

एप्पलले विश्वव्यापी रुपमै म्याकबुक ब्याट्री रिप्लेसमेन्ट कार्यक्रम अघि बढाएको छ । सन् २०१६ र २०१७ का म्याकबुक प्रोको ब्याट्रीमा समस्या भएको खण्डमा उक्त ब्याट्रीको ठाउँमा नयाँ ब्याट्री नि:शुल्क उपलब्ध गराउने जनाएको छ ।

कम्पनीका अनुसार यदि ब्याट्रीमा समस्या भएको खण्डमा ब्याट्रीको हेल्थ स्ट्याटसमा गएर जाँच गर्दा ‘सर्भिस रिकमेन्डेड’ भन्ने म्यासेज देखाउँछ । यदि तपाईंको ब्याट्रीमा कुनै समस्या नभएको खण्डमा ‘योर ब्याट्री इज नर्मल’ भन्ने सन्देश देखाउँछ ।

यदि ‘सर्भिस रिकमेन्डेड’ भन्ने म्यासेज देखाएको खण्डमा तपाईंले एप्पलको सर्पोटमा सम्पर्क गर्न सक्नुहुनेछ । त्यसमा तपाईंले आफ्नो डिभाइसको ‘की’ नम्बर हाली समस्या दर्ता गराउन सक्नुहुनेछ ।

यसपछि कम्पनीले तपाईंका लागि उपयुक्त पर्ने स्थानमा गएर ब्याट्री परिवर्तन गर्न सुझाव दिने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

ट्रेन्डिङ