Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

मंगलसेन १२ र १४ का ५३ बाढी पीडितलाई राहत वितरण

मंगलसेन १२ र १४ का ५३ बाढी पीडितलाई राहत वितरण

३० माघ ,अछाम

मंगलसेन नगरपालिकाले गत भदौ २ गते अविरल वर्षा कारण बालि बगाएका पिडित किसानलाई राहत वितरण अभियानको थालनि गरेसँगै दास्रो दिन ५३ घरपरिवारलाई खाद्यान्न स्वरुप चामल वितरण गरेको छ । अविरल बर्षाका कारण खेती गोग्य जमिन बगाएका किसानलाई क्षेत्रफलको आधारमा बान्नातोली र कालागाउँमा ५ रोपनि भन्दा कम बगाएका किसानलाई ६० केजि र त्यो भन्दा माथिका किसानलाई ९० केजि चामल हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ ।

कैलाशमा आएको बाढीले नगरका थुप्रै वडामा किसानहरुले लगाएको धानसहित पुरै खेत बगरमा परिणत गरेपछि नगरले तथ्याक संकलन गरि राहत वितरणको थालनि गरेको थियो । विपद जोखिम न्युनिकरण व्यवस्थापन समितिका संयोजक एवम मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा नेतृत्वमा गएको टोलिले बान्नातोलीका ५ र कालागाउका ४८ किसान लाई राहत स्वरुप चामल उपलब्ध गराएको छ । किसानहरुलाई चामल हस्तान्तरण गर्दै नगर प्रमुख बोहराले किसानलाई क्षतिपुर्ति नभएर पिडित किसानलाई तत्कालका लागि राहत स्वरुप खाद्यान्न उपलब्ध गराईएको बताउनु भयो । नगरसँग पिडितका लागि राहत दिन छुट्टै कोष नभएपनि नगरपालिकाको कार्यपालिकाको निर्णय अनुसार आन्तरिक रुपमा बजेटबाट भएपनि किसानलाई राहत दिएको बताउनु भयो ।

तथ्याक संकलन गरि किसानका खति योग्य जमिन, घट्ट, सिचाई कुला,तटबन्ध लगाएत निर्माण गर्नुपर्ने पुर्बाधारलाई पुन निर्माण सहित क्षतिपुर्तिका लागि सम्बन्धित प्रदेश, केन्द्र सरकारसँग फाईल सहित पठाईसकेको बताउनु भयो । नगरप्रमुख बोहराको टोलिले वडा नम्वर १ देखि १४ सम्म कैलाशखोला छेउछाउको सबै खेतको अनुगमन गरि वडा मार्फत नगरमा आएका निवेदनका आधारमा राहत उपलब्ध गराईएको नगरपालिकाले जनाएको छ । जिल्ला खाद्य मार्फत चामल खरिद गरेर किसानलाई हस्तान्तरण गरिएको र वडा नम्बर ३ र ४ का किसानलाई भोलि वितरण गरिने विपद जोखिम न्युनिकरण व्यवस्थापन समितिका सदस्य सचिव नरेश बहादुर कठायतले जानकारी दिनु भयो ।

राहत वितरण सहित हस्तान्तरण कार्यक्रममा नगर प्रमुख बोहरा सहित वडा नम्बर १४ का अध्यक्ष तेज बहादुर भण्डारि, प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र सोडारी, सुचना अधिकारी बिष्णु प्रसाद जैसि, विपद जोखिम न्युनिकरणा ब्याबस्थापन समिति सदस्य सचिव नरेश बहादुर कठायत, सूचना प्रबिधि अधिकृत पौरख कुमार बोगटि, कृषि प्राबिधिक सुरेन्द्र रावल, कृष्ण सुनारको सहभागिता रहेको थियोे ।

प्रतिक्रिया