ताजा अपडेट
पत्रकार सुशील भण्डारीको नेतृत्वमा अछाम जिल्लामा बोल्न्या थलीको युनिट गठन
बोलन्या थलीको अछाम युनिट गठन भएको छ । जिल्लामा युवा पत्रकार सुशील भण्डारीको नेतृत्वमा समिति गठन भएको छ ।
अछामको ठुलासैनमा भएको कार्यक्रममा थलीका संस्थापक संयोजक यादब जोशीले भण्डारीलाइ खादा लगाउदै सम्मान सहित बधाई तथा शुभकामना दिनुभयो ।
यस अघि सुदुरपश्चिमका विभिन्न जिल्लामा बोलन्याथलीको युनिट गठन गरिसकेको बोलन्या थलीका संस्थापक जोशीका बताए ।
बोलन्या थलीले सामाजिक कार्यसङ्गै सामाजिक बिसङ्गती,बिकृती बारे आवाज उठाउदै आएको छ भने पश्चिम सेती आयोजना निर्माणलाई दबाद दिन विभिन्न संघर्षका कार्य गर्दै आएको छ ।
कार्यक्रममा नेपाली काङ्ग्रेस अछामका जिल्ला सचिब नमबहदुर शाही लगायत अन्य पार्टीका प्रतिनिधि र युुवा अभियान्ताहरुको उपस्थित रहेको थियो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया