Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

क्यान महासंघ अछामको चौथो साधारण सभा सप्पन्न

क्यान महासंघ अछामको चौथो साधारण सभा सप्पन्न

फागुन १ , अछाम

क्यान महासंघ जिल्ला शाखा अछामको चौथो साधारण सभा शुक्रबार मंगलसेनमा सम्पन्न भएको छ । क्यान महासंघ अछामका अध्यक्ष नमराज न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अथिती क्यान महासंघका केन्द्रिय सदस्य खेमराज ढुंगाना रहनु भएको थियो ।

कार्यक्रमका सहभागीले सूचना र प्रविधिको जमानामा कम्पुटर नेट , ईन्टरनेटलाई व्यसायिक र सहि सदुपयोग गर्नुपर्ने कार्यक्रमका सहभागीले बताएका थिए । कार्यक्रममा  पत्रकार महासंघ अछामका सहसचिव मेनुका ढुंगाना लगायतको सहभागीता रहेको थियो ।

संस्थाका कोषाध्यक्ष इन्दु पाण्डेको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको संचालन क्यान महासंघ अछामका महासचिव रमेश महरले गर्नुभएको थियो ।

प्रतिक्रिया