Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

पाँच महिनादेखि विद्युत अवरुद्ध हुँदा बाटुलासेनबासी अन्धकारमा बस्न बाध्य

पाँच महिनादेखि विद्युत अवरुद्ध हुँदा बाटुलासेनबासी अन्धकारमा बस्न बाध्य

धिरज कुँवर (अछाम )
रामारोशन गाउँपालिका -४ बाटुलासेनमा रहेको ग‍ोगन छडा लघु जलविद्युत परियोजना पाँच महिनादेखि बन्द भएको छ । सो परियोजनामा रहेको ट्रान्समिटर बिग्रिदा पाँच महिनादेखि विद्युत अवरुद्ध भएको स्थानीयले बताएका छन् ।

स्थानीय पुष्प बिष्टका अनुसार विद्युत अवरुद्ध हुँदा १२० भन्दा बढि घरधुरि अन्धकारमा बस्न बाध्य भएका छन् । 'रामारोशन गाउँपालिका ४ बाटुलासेनको भेर्गाउमा रहेको ट्रान्सर्फमरमा समस्या अाए पछि विद्युत अवरुद्ध भएको हो 'विष्टले भने ,'लामो समय देखि गाउँमा बिजुली नहुँदा नहुदा स्थानीयलाई लकडाउनको बेला दैनिकी काम गर्न गाह्रो भएको छ । विद्यालयमा रहेका क्वारेन्टाइनमा पनि असर परेको छ।' यो बिषयमा स्थानीय सरकार र सो परियोजनाको कार्यालयमा पटकपटक विद्युत मर्मतका लागि पहल गरि दिन आग्रह गरे पनि कसैले वास्ता नगरेको बिष्टले बताउनुभयो ।

प्रतिक्रिया