Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २२ असोज २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव

नेपाल शिक्षक संघ चौरपाटी गाउँपालीका को तेस्रो प्रतिनिधि भेला सम्पन्न

नेपाल शिक्षक संघ चौरपाटी गाउँपालीका को तेस्रो प्रतिनिधि भेला सम्पन्न

नेपाल शिक्षक संघ चौरपाटी गाउँपालीका को तेस्रो प्रतिनिधि भेला बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । शिक्षसंघ चौरपाटिका अध्यक्ष कृष्णबहादुर खड्काको अध्यक्षता मा बसेको बैठक का प्रमुख अतिथी नेपाली कांग्रेसका पुर्ब पार्टी सभापति मेघाराज खड्का रहनु भएको थियो । बिशिस्ट अतिथिमा शिक्षक संघ अछामका संघिय प्रतिनिधि प्रेम बहादुर कुंवर र नेपाली कांग्रेस अछामका जिल्ला सदस्य दिप बहादुर कुंवर रहनु भएको थियो । प्रमुख अतिथीको आसन बाट बोल्नु हुदै पुर्ब पार्टी सभापति खड्काले समाज परिवर्तन को बहाक र जिम्मेवार शिक्षकहरुलाइ राज्यले उचित सम्मान दिन नसकेको दुखेसो गर्नु भयो ।

कतिपय गलत प्रवृत्ति का शिक्षकहरुका कारण सम्पुर्ण गुरुहरु अपमानित हुनु परेको ले शिक्षकहरुले नैतिकता वान र जिम्मेवार हुनुपर्ने बताउनु पर्ने भयो । साथै अर्को प्रसंगमा पुर्ब सभापति खड्काले नेपालको इतिहासमा कम्न्युस्ट सरकारले कहिल्यै पनि निर्वाचन गराउन नसकेको र घोषित निर्वाचन पनि नहुने बताउनु भयो । त्यस्तै बिशिस्ट अतिथी प्रेम बहादुर कुवंरले आस्थाका आधारमा शिक्षक माथी भेदभाव गर्नु स्थानीय सरकारको गम्भीर गल्ती भएको बताउनु बएको छ साथै शिक्षक र ब्यस्थापन समितिको सहमती बिना गरिने सरुवा को बिरुद्द्मा संघ र संगठन नभनी एकजुट भएर लाग्नु पर्ने बताउनु भएको छ ।

भेलामा नेपालि कांग्रेस चौरपाटीका सभापति गणेश शाह, चौरपाटि गाउँपालिका उपाध्यक्ष माया कुंवर , शिक्षक महांसंघ चौरपाटीका अध्यक्ष बम बहादुर शाह महिला शिक्षक समाजका जिल्ला सदस्य सरस्वती धामी लगायत ले मन्तव्य राख्नु भएको थियो । भेलाले शैक्षिक गुणस्तर वृद्धि र पेसागत शुरक्षामा कटिबद्ध हुने निर्णय गरेको भेलाले बिद्यालय कर्मचारी र बालबिकासका शिक्षिका को तलब वृद्धि गर्न संबंधित निकायलाई माग गर्ने निर्णय गरेको छ । शिक्षसंघ चौरपाटिका उपाध्यक्ष जगदिश खड्काको स्वागत मन्तव्य बाट सुरु भएको सञ्चालन सचिव देवबहादुर साउँदले गर्नु भएको थियो ।

प्रतिक्रिया

ट्रेन्डिङ