Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

नेपाल मगरसंघ अछामको जिल्ला अधिबेशन बिनायकमा सम्पन्न

नेपाल मगरसंघ अछामको जिल्ला अधिबेशन बिनायकमा सम्पन्न

२ फागुन २०७७ बिनायक

नेपाल मगर संघ अछामको चौथो जिल्ला अधिबेशन बिनायकमा सम्पन्न भएको छ । प्रजातान्त्रिक मगर संघ अछामका जिल्ला अध्यक्ष बिजेश थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला भरिका सयौ जनाको सहभागीता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै पन्चदेवल बिनायक नगरपालिकाका नगरप्रमुख देवराज देवकोटाले मगर समुदायको हक हितका लागि आफू सधै साथमा रहेको बताउनु भयो ।

कार्यक्रममा मगर सङ केन्द्रिय सद्स्य टेक बहादुर रामजाली , केन्द्रिय सदस्य खगेन्द्र पुन मगर, नेपाल मगर संघका सुदुरपस्चिम प्रदेश अध्यक्ष जय बहादुर बुढामगर ,मगर युवा संघका केन्द्रिय सदस्य दिपक रोकामगर बिशिस्ट अतिथी रहनु भएको थियो । अतिथीहरुले मगर समुदाय बिशिस्ट पहिचान भएको समुदाय भएकाले मगर समुदायका सबै समस्यालाई राज्यले गम्भीरताका साथ लिनुपर्ने धारणा राख्नुभएको थियो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस अछामका क्षेत्रीय सचिब टङ्क धामी, पत्रकार तथा पहाड खबर पत्रीकाका प्रकाशक रमेश रावत , मगर बिध्यार्थी संघका केन्द्रिय सदस्य सर्जन तारमीमगर लगायतले मन्तव्य राख्नुभएको हो । कार्यक्रमको सन्चालन रमेश मगरले गर्नुभएको थियो ।

प्रतिक्रिया