Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

नेपाली कांग्रेस रामारोशन गाउँपालिका द्रारा प्रहरी चौकी शान्तडाको सौचालय निर्माण

नेपाली कांग्रेस रामारोशन गाउँपालिका द्रारा प्रहरी चौकी शान्तडाको सौचालय निर्माण

सौचालय नहुदा लामो समय देखि समस्या मा रहेको प्रहरी चौकी शान्तडाका लागि नेपाली कांग्रेस रामारोशन गाउँ पालिका द्रारा सौचालय निर्माण गरिदिएको छ। प्रहरी चौकी शान्तडाले सौचालय निर्माणका लागि सबै निकाय संग सहयोगको लागि माग गर्दा पनि कुनै ठाउँ बाट सहयोग नभएपछि नेपाली कांग्रेस रामारोशन गाउँ पालिकाले सौचालय निर्माण गरेको हो।

लामो समस्या देखि प्रहरी चौकीमा सौचालय नहुदा प्रहरी र सेवा लिन आउने जनताको समस्या लाई ध्यानमा राखि कांग्रेसले सौचालय बनाइदिएको कांग्रेस नेता दल बहादुर साउदले बताउनु भएको छ।करिब तीस हजारको लागतमा सौचालयको सबै कार्य सम्पन्न भएपछि आज एक कार्यक्रमका बिच सौचालय को चावी नेपाली कांग्रेस महासमिति सदस्य अनुराधा स्वार रावलले प्रहरी चौकी शान्तडाका इन्चार्ज गोविन्द माझी लाई हस्तान्तरण गर्नु भएको छ।

हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस रामारोशनका सचिव पुर्ण बहादुर विक नेविसंघ पुर्व केन्द्रीय सदस्य चन्द्र विक कांग्रेस युवा नेता पुष्प बिष्ट दल बहादुर साउद नेपाली कांग्रेस रामारोशन गाउँ पालिका वडा न ३ का सभापति अक्कल शाह तरुण दलका देविन्द्र साउद लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

ट्रेन्डिङ