ताजा अपडेट
दोस्रो चरणमा पहिलो दिन अछाममा ५ सय ७० जनाले कोरोना विरुद्धको खोप लगाए
अछाममा दोस्रो चरणमा पहिलो दिन ५ सय ७० जनाले कोरोना विरुद्धको खोप लगाएका छन ।
सोमबार कमलबजार प्राथमिक स्वास्थ केन्द्र बाट १ सय ५० जिल्ला अस्पताल मंगलसेनमा १ सय २० र बयालपाटा अस्पतालबाट ३ सय लक्षित समुहका ब्याक्तिले खोप लगाएका स्वास्थ्य कार्यलय अछामका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले जानकारी दिनुभयो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया