Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २० बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

सिएएस अवार्डको मनोनयनमा नेपाली फिल्म ‘सेल्फी किङ’

सिएएस अवार्डको मनोनयनमा नेपाली फिल्म ‘सेल्फी किङ’

नेपाली फिल्म ‘सेल्फी किङ’ विश्वप्रख्यात संस्था सिनेमा अडियो सोसाइटीले आयोजना गर्ने सिएएस अवार्डको मनोनयनमा परेको छ ।  नेपाली फिल्म सेल्फी किङ ५७औँ सिएसएस अवार्डको ‘बेस्ट साउन्ड मिक्सिङ’ विधाको मनोनयनमा यो फिल्म परेको हो । 

यो विधामा सेल्फी किङले फिल्म नमडल्याण्ड, साउन्ड अफ मेटल, टेनेट, मुलानलगायत फिल्मसँग प्रतिस्पर्धा गर्नेछ । ओस्कार दाबेदार फिल्महरुसँग सेल्फी किङले प्रतिस्पर्धा गर्न पाउनु एकदम खुसीको कुरा भएको निर्माण पक्षले बताएको छ । 

अवार्ड कार्यक्रम २०२१ को अप्रिल १७ मा क्यालिफोर्नियाको लस एन्जलसमा हुनेछ । सेल्फी किङ विशाल सापकोटा निर्देशित फिल्म हो । यसमा उत्तम न्यौपानेको साउन्ड डिजाइन छ । 

प्रतिक्रिया

ट्रेन्डिङ