ताजा अपडेट
कांग्रेसको विरोध सभामा ओलि समुह द्वारा आक्रमण,तीन जना घाईते
नेपाली कांग्रेसका नेता ताथ पुर्वमन्त्री एनपी साउदमाथि बैतडीमा आक्रमण भएको छ। बैतडीको डिलासैनी गाउँपालिकामा आयोजित आमसभामा सहभागी नेता साउदमाथि आक्रमण भएको हो।
आक्रमणमा ३ जना घाइते भएका छन्। नेकपा ओली समुहका केन्द्रिय सदस्य सुरेन्द्रपाल सहीत १५–२० जनाको समुहले आक्रमण गरेको प्रेस युनियनका केन्द्रिय सदस्य हरीश भट्टले बताए।
भट्टका अनुसार आक्रमणमा नेता साउँद सहीत ३ जना घाइते भएका छन्। घटनापछि १ घण्टा आमसभामा अवरुद्ध भएको भट्टले बताए। अहिले अवस्था सामन्य रहेको छ। आक्रमण गर्नेहरुको प्रहरीले खोजी गरिहेको छ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया