Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

श्रीलंकामा नेपाली महिलालाई बिक्री गर्ने 'कमला' पक्राउ

श्रीलंकामा नेपाली महिलालाई  बिक्री गर्ने 'कमला' पक्राउ

नेपाली महिलालाई श्रीलङ्का पुर्‍याएर बेचबिखन गरेको आरोपमा एक जना महिलालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । 

विक्रम संवत् २०७६ कार्तिक २७ गते नेपालबाट भारतको मञ्जुका टिला भन्ने ठाउँमा राखेर दुबई लैजाने भन्दै श्रीलङ्का लगी बेचबिखन गरेको आरोपमा नुवाकोट तादी गाउँपालिका–१ की ४६ वर्षीया कमला भेटवाल भन्ने पाकिजा प्याकुरेललाई बूढानीलकण्ठबाट पक्राउ गरेको ब्यूरोका प्रवक्ता अनुरागकुमार द्विवेदीले जानकारी दिए ।

प्रहरीका अनुसार ती महिलालाई कमलाले दुबईको ब्यूटी पार्लरमा मासिक ३५ हजार रुपैयाँ कमाई हुन्छ, त्यसका लागि एक हजार अमेरिकी डलर लिएर जानुपर्छ भनेकी थिइन् । त्यसपछि उनले नेपालको एयरपोर्टमा सेटिङ मिलेन भारतबाट जानुपर्छ भन्दै भारतको मञ्जुका टिला भन्ने ठाउँमा लगिन् । 

त्यहाँबाट ८ हजार अमेरिकी डलर र ४८ हजार रुपैयाँ लिएर श्रीलङ्काको मिनुवाङगोडा भन्ने ठाउँमा बिक्री गरेको प्रहरीले जनाएको छ । 

त्यसपछि ती महिला श्रीलङ्कन प्रहरीको हिरासतमा ९ महिना बसेर नेपाल फर्किएको ब्यूरोका प्रवक्ता द्विवेदीले बताए ।

प्रतिक्रिया

ट्रेन्डिङ