Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

होटलको गलत र्‍याङ्किङ देखाएपछि गुगललाई १५ करोड जरिवाना

होटलको गलत र्‍याङ्किङ देखाएपछि गुगललाई १५ करोड जरिवाना

सर्च इन्जिन गुगलले १.३ मिलियन डलर अर्थात १५ करोड ७ लाख नेपाली रुपैयाँ जरिवाना तरेको छ । फ्रान्सको होटलको गलत वरीयता (र्‍याङ्किङ) देखाएपछि त्यहाँको सरकारी निकायले गुुगलमाथि उजुरी गरेको थियो । गुगलले होटललाई एक देखि पाँच सम्मको वरीयता दिनका लागि विभिनन वबेसाइटको प्रयोग गरेको थियो । त्यहाँ भएको जानकारीका आधारमा गुगलले होटललाई उच्च वरीयतामा राखेको थियो ।

२०१९ मा सुरु भएको थियो मुद्दा
होटल्स ओनर्सल गुगल वरीयताको विषयलाई लिएर फ्रान्सको सरकारसमक्ष उजुरी गरेको थियो । उजुरी परेपछि सरकारले होटलको विषयमा अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानकर्ताहरुले ७ हजार ५ सय भन्दा बढी संस्थाहरुद्वारा उपलब्ध जानकारीको बारेमा जाँच गरिएको थियो । जाँचबाट गुगलले गलत जानकारी दिएको पुष्टि भएको थियो ।

डिसेम्बर २०१९ मा गुगलमाथि १६.७ करोड डलरको जरिवाना लगाइएको थियो । अनलाइन बजारमा आफ्नो वर्चश्वको गलत प्रयोग गरेको अभियोगमा फ्रान्सको प्रतिस्पर्धा प्राधिकरणले गुगगलमाथि उक्त जरिवाना लगाएको हो ।

गतवर्ष डिसेम्बरमा फ्रान्सको डेटा प्राइभेसी संगठनले गुगल र अमेजनलाई जम्मा १६.३ करोड डलरको जरिवाना लगाइएको थियो । त्यो समयमा गुगलमाथि विज्ञापनको कुकिजमाथि देशको नियम तोडेको आरोप लागेको थियो ।

प्रतिक्रिया

ट्रेन्डिङ