ताजा अपडेट
९१ करोड बिगो दाबीसहित नक्कली बिल बनाएर राजस्व छल्नेविरुद्ध मुद्दा दायर
झुटा तथा नक्कली बिलबिजक बनाई राजस्व छली गर्नेविरुद्ध राजस्व अनुसन्धान विभागले ९१ करोड रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ। विभागले बलरा नगरपालिका सर्लाहीका सुवोध साहसहित १० जनाविरुद्ध मंगलबार पाटन उच्च अदालतमा मुद्दा दायर गरेको हो।
विभागका अनुसार मुख्य अभियुक्त साहसहित सुरेन्द्र सहनी, सरोजकुमार मिश्र, कलिम अन्सारी, अवधेश पटेल, सुमनकुमार महतो, राजेश्वर महतो, इदा खातुन, हरिन्द्र राम र मोतीलाल सहनीविरुद्ध ९१ करोड ३० लाख रुपैयाँ विगो दाबीसहित कैद र जरिवानाको माग गर्दै मुद्दा दायर गरिएको छ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया