Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

ओलीले प्रचण्डलाई भने–म एमाले बनाउछु, तपाई जे गर्ने हो गर्नुस

ओलीले प्रचण्डलाई भने–म एमाले बनाउछु, तपाई जे गर्ने हो गर्नुस

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको निर्णायक भनिएको वार्ता निकै छोटाे भएको छ ।

उनीहरुबीच छाटो वार्ता सकिएपछि अर्का अध्यक्ष प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । स्थायी कमिटी बैठकमा सहभागी नभइ संसदको अन्त गरेर के गर्न खोजेको हो भन्दै प्रचण्डले ओलीलाई प्रश्न गरेको श्रोतको दाबी छ ।

जवाफमा प्रधानमन्त्री ओलीले ‘म नेकपा एमाले ब्युताउँछु, तपाईंहरु जे गर्ने हो गर्नुस’ भन्ने जवाफ दिएपछि ओली प्रचण्डको वार्ता टुंगिएकाे स्राेतको दाबी छ । समाधान डटकम बाट 

यस्तो कुरा गरेर प्रधानमन्त्री ओलीले दल विभाजन सम्बन्धी अध्यादेश फेरि ल्याउन थालेको संकेत गरेपछि प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतल निवास गएको श्रोतले दाबी गर्‍याे । प्रचण्डले व्यक्तिको हितभन्दा देशको हित हेर्न राष्ट्रपतिलाई आग्रह गर्छु भन्दै शीतल निवास गएको श्रोतले बतायो ।

प्रतिक्रिया