Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

शान्तिसुरक्षा कायम गर्न कुनै सम्झौता गर्दिनँ : डिएसपी अर्याल अछाम

शान्तिसुरक्षा कायम गर्न कुनै सम्झौता गर्दिनँ : डिएसपी अर्याल अछाम

अछाम प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक तुलसीराम अर्यालले आफ्नो पहिलो प्राथमिकता कानुन कार्यान्वयन भएको बताउनुभएको छ । हालै अछाम प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका उहाँले जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, महिला अधिकारकर्मी र पत्रकारसँग परिचयात्मक कार्यक्रम गर्दै यस्तो बताउनुभएकाे हाे ।

कार्यक्रममा जिल्लाको अवस्थाबारे पनि जानकारी लिँदै डिएसपी अर्यालले कसैको भनसुन र दबाबमा नआई शान्ति सुरक्षा र न्याय कानुन कार्यान्वयनमा लाग्ने बताउनुभयो । जिल्लाका नागरिकलाई ढुक्क हुन पनि उहाँले आग्रह गर्नु भयो । अपराधजन्य घटना न्युनीकरणसहित सामाजिक विकृति घटाउन अभियान चलाउने पनि उहाँले बताउनुभयो । यी लक्ष्य पूरा गर्न हरेक क्षेत्रका सरोकारवालासँग समन्वय र सहकार्यकाे प्रतिवद्धता पनि उहाँले जनाउनुभयाे ।

प्रतिक्रिया

ट्रेन्डिङ