ताजा अपडेट
क्रिस मरिस बने आईपीएल इतिहासकै सबैभन्दा महँगा खेलाडी
भारतकाे टी–२० क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आईपीएल) का लागि खेलाडीकाे अक्शन सुरु भएकाे छ । चेन्नईमा चलिरहेकाे यसपालिकाे अक्शनमा ६१ खेलाडी छानिएका छन् ।
अहिलेसम्मकाे अक्शनमा दक्षिण अफ्रिकाका क्रिस मरिस सबैभन्दा महँगा खेलाडी बनेका छन् । उनलाई राजस्थान राेयल्सले १६ कराेड २५ लाख भारुमा लिएकाे हाे । याे आईपीएल इतिहासमा अहिलेसम्मकै सबैभन्दा महँगाे अनुबन्ध हाे ।
उनीपछि अस्ट्रेलियाका ग्लेन म्याक्सवेल सबैभन्दा महँगाे साबित भए । उनलाई राेयल च्यालेन्जर्स बेङ्गलाेरले १४ कराेड २५ लाख भारुमा अनुबन्ध गरेकाे हाे ।
याे संस्करणकाे अनुबन्धमा सबैभन्दा पहिला भारतका करुण नायरकाे नाम आएकाे थियाे तर उनलाई कुनै टिमले अनुबन्ध गरेन ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया