Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

वार्षिकोत्सवको अवसरमा दारी ग्याङ धनगढीद्वारा शैक्षिक सामग्री वितरण

वार्षिकोत्सवको अवसरमा दारी ग्याङ धनगढीद्वारा शैक्षिक सामग्री वितरण

दारी ग्याङ धनगढीले आफ्नो पाँचौ वार्षिकोत्सवको अवसरमा धनगढीको एक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ।

बिहीबार दारी ग्याङ कोरियाको सहयोगमा धनगढी उपमहानगरपालिका–११ बेलामा रहेको दक्षिणकाली आधारभुत विद्यालयका ७५ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको दारी ग्याङ धनगढीका संयोजक दिनेश बोहराले बताए।

उनका अनुसार विद्यार्थीहरुलाई कपी, कलम लगायतका शैक्षिक सामग्रीहरु वितरण गरिएको हो। 

दक्षिणकाली आधारभुत विद्यालयका प्रधानाध्यापक सिताराम चौधरीले शैक्षिक सामग्रीको अभाव भएका बेला दारी ग्याङले गरेको सहयोगप्रति आभार प्रकट गरेका छन्। साथै उनले विद्यालयलाई भौतिक संरचनाको समेत आवश्यकता रहेको भन्दै सबैमा सहयोग गर्न आग्रह गरेका छन्। 

आज देशभर दारी ग्याङले आफ्नो पाँचौ वार्षिकोत्सव मनाएका छन्।  ‘गालामा दारी, काँधमा जिम्मेवारी’ नारासहित २०७३ मा स्थापना भएको दारी ग्याङ एक फेसबुक समूह हो। 

दारी पाल्ने व्यक्तिलाई हेर्ने गरेको गलत दृष्टिकोणलाई हटाउने उदेश्यका साथ उक्त समूहको स्थापना भएका बताइन्छ।

प्रतिक्रिया

ट्रेन्डिङ