Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

अछाममा निर्वाचन आचारसंहिता सम्बन्धि कार्यक्रम सम्पन्न

अछाममा निर्वाचन आचारसंहिता सम्बन्धि कार्यक्रम सम्पन्न

फागुन ६ , अछाम

पाँचौ निर्वाचन दिवसको अवसरमा जिल्ला निर्वाचन कार्यालय अछामले जिल्लाका सरोकारवालासंग बृहत अन्तरक्रिया गरेको छ । निर्वाचन आचारसंहिता कार्यन्वयनमा सरोराकारवालाको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागि सरोकारवालाले कार्यक्रमको प्रशंसा गर्दै निर्वाचन भईहाले निर्वाचन आचारसंहिता प्रभावकारी ढंगले कार्यन्वयन गर्नुपर्नेमा जोड दिएका छन ।

नेपालमा चुनावी आचारसंहिता बनाउने तर त्यसको कार्यन्वयन नहुुँदा विभिन्नि खालका समस्याहरु देखिने गरेकाले त्यसले निष्पक्ष निर्वाचनमा असर गरिरहेकाले चुनावको समयमा आचारसंहिता पालन नगर्ने पार्टि, कर्मचारी, पत्रकार, नागरिक जोकोहीलाई पनि कडा कार्बाही गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा सुझाव दिदै नेपाली काँग्रेसका प्रवक्ता वेदप्रकाश तिमिलसैनाले जिल्ला निर्वाचन कार्यालय अछामले चुनावि आचारसंहिता पालन नगर्नेलाई कार्बाहीको प्रक्रिया अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।

आचारसंहिता पालन नगर्ने उमेदवारको उमेदवारी खारेज गर्नसमेत निर्वाचन आयोगलाई सुझाव दिनुभएको छ आवाज कार्यक्रममा बोल्ने अन्य सहभागिहरुले पनि यसै कुरामा जोड दिदै सबै दलका नेताहरुलाई समान किसिमको व्यवहार गर्नुपर्नेमा जोड दिएका थिए । प्रमुखजिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती अछामका प्रमुख नर बहादुर कुवरले अब हुने भनिएको निर्वाचन भईहाले सफल पार्न आम सरोकारवालाले आ–आफ्नो क्षेत्रबाट सकारात्मक सहयोग गर्नुपर्नेमा जोडदिनुभयो । लोकतन्त्रको सुन्दर पक्ष नै निर्वाचन भएकाले सर्वोच्चले निर्वाचनको घोषणा गरेमा सबै जिल्लाबासीले चुनाव सफल पार्न जुट्नु पर्ने समन्वय प्रमुख कुवँरले बताउनुभयो ।

कार्यक्रममा सहभागि सरोकारवालाले उठाएका प्रश्नको जवाफ दिदै जिल्ला निर्वाचन कार्यालय अछामका प्रमुख सुबोध कुमार महतोले सरोकारवालाले दिएको सुझावकै आधारमा जिल्ला निर्वाचन कार्यालय अछामले आफ्ना गतिविधि अगाडी बढाईरहेको र आगामी दिनमा चुनावी आचारसंहिता प्रभावकारी ढंगले कार्यन्वयन भए नभएको मसिनो ढंगले अनुगमन गरिने र कार्यन्वयन नभएको पाईए कार्बाहीको प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाउनु भएको छ । सहभागि सरोकारवालाले निर्वाचन कार्यालयले सञ्चालन गरेका गतिविधिमा आ आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया