Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बुढाकोटमा ७ सय बढीको राष्ट्रिय परिचयपत्र विवरण दर्ता

बुढाकोटमा ७ सय बढीको राष्ट्रिय परिचयपत्र विवरण दर्ता

फागुन ६, अछाम

साँफेबगर नगरपालिका -९ बुढाकोटमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता कार्यक्रम सम्पन्न भएको छ । माघ ३० गते शुक्रबार बाट सुरु भएर बिहिबार सम्पन्न भएको राष्ट्रिय परिचयपत्र विवरण दर्ता कार्यक्रममा ७ सय जना भन्दा बढी नागरिकको राष्ट्रीय परिचय पत्रको विवरण दर्ता भएको राष्ट्रिय परिचयपत्र दर्ता टोली बुढाकोटका प्रमुख शंकर बहादुर कुँवरले बताउनु भयो ।

एक हजार बढी नागरिकता भएका नागरिक भएको बुढाकोटमा ७ सय बढी नागरिकको विवरण दर्ता भएको ५० भन्दा बढी नागरिकको प्रक्रिया नपुगेर विवरण दर्ता नभएको र २५० भन्दा बढी नाकारीक आफ्नो काम बिशेषले वडा बाहिर रहेको कुरा साँफेबगर नगरपालिका - ९ का वडा अध्यक्ष धुर्व बहादुर थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ट्रेन्डिङ