Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

मेल्लेख गाउँपाालिकाद्धारा बिकास निमार्ण कार्यमा युवाहरुलाई परिचालन,९ सय बढीलाई व्यवसायमा जोडेर आत्मनिर्भर तथा रोजगार बनाउने लक्ष्य

मेल्लेख गाउँपाालिकाद्धारा बिकास निमार्ण कार्यमा युवाहरुलाई परिचालन,९ सय बढीलाई व्यवसायमा जोडेर आत्मनिर्भर तथा रोजगार बनाउने लक्ष्य

मेल्लेख गाउँपाालिकाले बिकास निमार्ण कार्यमा युवाहरुलाई परिचालन गरेको छ । पालिका भित्र हुने बिकास निमार्णका कार्यमा युवाहरुलाई सहभागिता गराई रोजगार सिर्जना गरेको छ । मेल्लेखले आज पत्रकार सम्मेलनको आयोजना गरी दिगो बिकास र रोजगार,युवाको सरोकार भन्ने नाराका साथ बिकास निमार्णमा युवा दस्तालाई परिचालन गरेको पालिकाका अध्यक्ष लोग बहादुर बोहराले बताउनु भयो ।

आज बिधुत बिस्तारका लागी ५० जना युवाहरुलाई परिचालन गरिएको बोहराले बताउनु भयो । पालिकामा युवा स्वरोजगार कार्यक्रमका लागी ४ करोड २२ लाख ९१ ह्जार ३ सय बजेट रहेको  र ९ सय ५३ जनालाई व्यवसायमा जोडेर रोजगार तथा आत्मनिर्भर बनाउने योजना पालिकाको रहेको बोहराले जानकारी दिनु भयो ।

कार्यक्रममा पालिकाका उपाध्यक्ष धन बहादुर शाहीले बिकास निमार्णसगै सामाजिक अभियानका कार्यक्रम सञ्चालन रहेको बताउनु भयो । उहाले बिषेश गरी बालबिवाह न्युनिकरणमा निकै चुनौती रहेको भन्दै अब ठोस कार्य योजना बनाएर आगाडी बढ्ने उहाले बताउनु भयो ।

प्रतिक्रिया

ट्रेन्डिङ