ताजा अपडेट
पञ्चोदय माध्यमिक विद्यालको शिक्षक अभिभावक संघको अध्यक्षमा भट्ट निर्वाचित
कैलालीको धनगढीस्थित हसनपुरमा रहेको पञ्चोदय माध्यमिक विद्यालको शिक्षक अभिभावक संघको अध्यक्षमा ज्योती भट्ट निर्वाचित भएका छन । शनिबार भएको शिक्षक अभिभावकको भेलाबाट संघको अध्यक्षमा भट्टलाई निर्बिरोध निर्वाचित गरिएको हो ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष चक्र बमको अध्यक्षतामा भएको भेलाले भट्टको नेतृत्वमा नयाँ कार्य समिति गठन गरिएको हो । भट्ट नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको कार्यकारी निर्देशक समेत हुन ।
उनले आफ्नो कार्यकालमा बिद्यालयको बृहत्तर विकासका लागि सकारात्मक भुमिका रहने प्रतिबद्धता जनाएका छन ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया