ताजा अपडेट
नियम बिपरित वडाध्यक्षले संचालन गरेको मेडिकल सिल
साँफेबगर नगरपालिका वडा नम्बर १३ का वडाध्यक्षले संचालन गरेको निजि मेडिकल सिल गरेको छ । वडाध्यक्ष सागर सिह बाब्लीले सञ्चालन गरेको मेडिकल १५ दिनका लागी प्रशासनले सिल गरेको जनाएको छ ।
अनुगमनका क्रममा नियम बिपरित सञ्चालन गरेको भन्दै बाब्ली मेडिकल हल सिल गरेको प्रशासनले जनाएको छ । मेडिकलबाट म्याद गुज्रेका औषधी र भेटेरीनरीका सामाग्री समेत विक्रि गर्ने गरेको पाईएपछि कार्वाहि स्वरुप मेडिकल सिल गरिएको प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताए । बाब्ली नेकपाबाट निर्वाचित वडाध्यक्ष हुन् ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया