Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

स्थानिय सरकारलाई वनको अधिकांस अधिकार

स्थानिय सरकारलाई वनको अधिकांस अधिकार

गर्मी महीना सुरुभएसंगै वनमा लाग्ने ड’ढेलो नियन्त्रणका लागी संञ्चार माध्यामको भुमीका सहीत पत्रकारसँगको छलफल मंगलसेनमा सम्पन्न भएको छ । डिभिजन वन कार्यालय अछामको आयोजनामा भएको छलफलमा समग्र जिल्लामा राष्ट्रिय, सामुदायिक, कबुलियती तथा निजी वनको अबस्थाका बिषयमा पत्रकारलाई जानकारी गराईएको थियो ।

छलफल सम्पुर्ण पत्रकारलाई डिभिजन वन कार्यालय मार्फत भएका कामको बारेमा जानकारी गराउदै डिभिजन वन अधिकृत नारायणदेव भट्टराईले सिमीत कर्मचारी भएपनी जिल्लामा थुप्रै कार्य भईरहेको बताए ।

देश संघियतामा गएसँगै कर्मचारीको अभाब हुदै गएकाले कर्मचारीलाई भन्नु भन्दा पनी स्वयम उपभोक्ता जिम्मेवार भई संरक्षणमा लागे वनको संरक्षण गर्न सकिने बताए ।

समुदाय स्तरमा भएका हरेक किसीमका वनको जिम्मा स्थानिय सरकारलाई दिईएकाले कुनै पनी हिसाबमा स्थानिय सरकार पञ्छिन नमिल्ने बताए । कर्मचारीको स्तरबाट वन जोगाउन आफ्नो जहीले पनी सहयोग रहने बताउदै उपभोक्तालाई जगाउने कार्यमा स्थानिय सरकार लाग्न आग्रह गरे ।

गर्मी महीना सुरु भएकाले वनमा लाग्ने डढे’लो नियन्त्रणका लागी संञ्चार माध्यामको भुमीका अग्रणी भएकाले सहयोग गरिदिन उनले आग्रह गरे ।

डढेलो नियन्त्रणका प्रत्येक घरका सदस्य उत्तिकै जिम्मेवारी हुने भएकाले वन जोगाउन सबैले कर्तव्य पालना गरिदिन आग्रह गरे । उपभोक्ता सजग सचेत भए मात्र कर्मचारी सक्रिय हुने भएकाले सहयोग आवश्यक परे स्थानीय सरकार डिभिजन वनमा सम्पर्क गर्न भट्टराईले आग्रह आग्रह गरे ।

डिभिजन वन कार्यालय अछामको प्रागणमा भएको पत्रकारसँगको छलफलमा सम्पुर्ण पत्रकारको सहभागीता रहेको थियो । छलफल कार्यक्रमको संञ्चालन वन अधिकृत तथा सुचना अधिकारी विमल चन्दले गरेका थिए।

प्रतिक्रिया